उपाध्यक्षबाट कुटिए कर्मचारी
काठमाडौँ । उपाध्यक्षले पालिकाका कर्मचारीलाई कुटपिट गरेको पाइएको छ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र बहादुर शाहीले मदिरा सेवन गरी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी लालबहादुर शाहीलाई कुटपिट गरेका छन्। घटना...