‘युगपुरुष’ लालबाबु र निरीह थाङ्नेहरु !
‘युगपुरुष’ माननीयको अभिव्यक्ति र अमाननीय थाङ्नेको अभिमतः केही न्यूनतम मानवीय कमी कमजोरीका बाबजूद राजनीतिक नेतृत्वभन्दा दशौँ गुना बढी निष्पक्ष रुपले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीहरुको संरक्षकत्व र अभिभावकत्व लिनुपर्ने अवस्थामा...