बिस्केट जात्राको अन्तिम दिन: भक्तपुर र बोडेमा लिंगो ढालियो
भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका...