लिकुद पार्टीको आन्तरिक प्रतिस्पर्धामा नेतन्याहु भारी बहुमत साथ विजयी
जेरूसेलम, इजरायल । पार्टीमा भएको आन्तरिक प्रतिस्पर्धामा नेता गिडिअन सारलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अत्यधिक बहुमतका साथ विजय भएका छन् । बिहीबार भएको आन्तरिक प्रतिस्पर्धामा ७२.५ प्रतिशत मत पाएका नेतन्याहुले पार्टीको...