अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लोक सेवा आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो। विभागले बिहीबार एक सूचना प्रकाशित...