नेपालतर्फ उच्च भेगको हिमनदी भत्किँदा बाढी आएको चीनको प्रारम्भिक आकलन
काठमाडौँ । चीनले नेपालतर्फ उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि केरुङ र नेपालमा बाढीजन्य विपत्ति उत्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार आयोजित...