मेसीलाई उछिन्दै एमबाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता
इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकपमा २२ गोलसहित सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। जारी प्रतियोगितामा १० गोल गरेका उनी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा छन्। काठमाडौँ...