कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा
काठमाडौँ। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव लिला प्रसाद शर्मा नियुक्त भएका छन्। गृह मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिव शर्मालाई विभागको जिम्मेवारी दिएको हो। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन महानिर्देशक एवं...