२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा

अ+ अ-

काठमाडौँ। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव लिला प्रसाद शर्मा नियुक्त भएका छन्।

गृह मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिव शर्मालाई विभागको जिम्मेवारी दिएको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईको सरुवा गरेपछि रिक्त बनेको विभागमा शर्मालाई पठाइएको हो।

सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यसम्पादन गरिसकेका शर्मा केही समयअघि मात्रै प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई गृह मन्त्रालयमा आएका थिए।

हालै कैलाली कारागारमा देखिएका विवाद तथा समस्या, साथै देशभरका कारागारको सुधार आवश्यकताका बीच, शर्माबाट सुधार र सक्रिय भूमिकाको अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ।