‘सुशासन र खाद्य सुरक्षामा लैंगीक उत्तरदायित्व आवश्यक’ : राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीले सुशासनसम्बन्धी नीति तथा कार्यक्रमहरू लैंगीक दृष्टिले उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याएकी छन्। प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन...