२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन र खाद्य सुरक्षामा लैंगीक उत्तरदायित्व आवश्यक’ : राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीले सुशासनसम्बन्धी नीति तथा कार्यक्रमहरू लैंगीक दृष्टिले उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याएकी छन्।

प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपालको सहकार्यमा मंगलबार आयोजित ‘लैंगीक उत्तरदायी खाद्य सुरक्षा र जैविक विविधता सुशासन प्रवर्द्धनसम्बन्धी संसदीय संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

उपाध्यक्ष भण्डारीले ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा र जैविक विविधताको संरक्षणमा महिलाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रको दिगो विकासका लागि उनीहरूको भूमिकालाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले जलवायु परिवर्तनका प्रभावले खाद्य प्रणाली र जैविक विविधतामा प्रत्यक्ष असर पारिरहेको पनि बताइन्।

उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक छ। साथै रैथाने प्रविधिको प्रवर्द्धन, साना किसान तथा महिलाको क्षमता विकास र प्राकृतिक स्रोतमा उनीहरूको न्यायोचित पहुँच सुनिश्चित गर्न कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले जोड दिइन्।

0 Comments