लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । जसपा विवादकै बीच...