टीआरसी ऐन कार्यान्वयनमा दबाब दिन लुम्बिनीका द्वन्द्वपीडितद्वारा समिति गठन
काठमाडौँ। टीआरसी ऐन कार्यान्वयनमा ल्याउन २७ सदस्यीय पीडित परिचालन संयोजन समिति लुम्बिनी प्रदेश गठन गरिएको छ । द्वन्द्व पीडितहरूको सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले दाङको लमहीमा आयोजना गरिएको भेलाले...