लुम्बिनीमा दलहरूसँग छलफल गर्न कांग्रेसको कार्यदल गठन
रुपन्देही । लुम्बिनी प्रदेशको प्रतीपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा...