लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा ९० अंकसहित नेपालमै पहिलो
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालको मूल्याङ्कनमा सुधार गर्दै...