२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा ९० अंकसहित नेपालमै पहिलो

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । 

अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालको मूल्याङ्कनमा सुधार गर्दै ९० अंकसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो ।

अस्पतालले गत वर्ष ८९ अंक प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा आयोजित सेवा मूल्यांकन समीक्षा कार्यक्रममा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । यो अस्पतालसँगै भक्तपुर अस्पतालले समेत समान ९० अंक प्राप्त गरेको छ ।

अस्पतालमा ५१ विशेषज्ञ चिकित्सकसहित ८ सय ५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए ।