२९ कार्तिक २०७६, शुक्रबार
लुम्बिनीमा अभिधम्म पिटक वाचन
रुपन्देही । लुम्बिनीमा चलिरहेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमअन्तर्गत आज अभिधम्म पिटक वाचन गरिएको छ । मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको त्रिपिटक वाचनको दोस्रो दिन नेपाल, कम्बोडिया, कोरिया, जापान र भियतनामका...