सरकारी गाडी कार्यालयमा नै राख्ने, अनिवार्य लगबुकसहित मात्र प्रयोग गर्न पाइने
सुर्खेत । लेकवेशी नगरपालिकाले अबदेखि आफ्ना सम्पूर्ण सरकारी सवारी साधन कार्यालयमै राख्ने र ती गाडीलाई कार्यालयको कामकाज प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। अनिवार्य रूपमा लगबुक भरी...