रास्वपाद्वारा निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता, अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका निर्वाचन आयोग र लेखा आयोगमा कार्यरत पुरानै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टीका अनुसार विधानबमोजिम आयोगहरू रिक्त रहन...