माघ ६ भित्रै उखु किसानहरुको भुक्तानी दिलाउँछु : मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउने गरी लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना...