जेनजी आन्दोलनमा लेखा-स्रेस्ता क्षति भए-नभएको विवरण उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयको पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका लेखा शाखामा रहेका स्रेस्ता र अभिलेख क्षति भए वा नभएको विवरण तीन दिनभित्र पठाउन परिपत्र गरेको...