लेखा सहायक पदको लिखित नतिजा प्रकाशन, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले लेखा सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज राष्ट्रिय परीक्षा बोर्डको वि.नं.३०-३२/२०७९/०८० (खुला तथा समावेशी) प्रशासन सेवा, लेखा समूह,...