त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी, बैरेनीमा लेदो हटाउने काम तीव्र (फोटोफिचर)
काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्गको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ। बाढीका कारण बैरेनी क्षेत्रमा सडकमा जम्मा भएको हिलो तथा लेदो हटाउने कामलाई तीव्र पारिएको...