बाल्यकालमा गिट्टी कुटेको बस्तीमा दुई मन्त्री, शिक्षा र रोजगारीका समस्या समाधान गर्ने प्रतिबद्धता
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर आफ्नो जन्मभूमि झुप्रा खोला पुगेकी छन् । बाल्यकालमा बालुवा-गिट्टी कुटेर सङ्घर्षपूर्ण...