पत्रपत्रिका वर्गीकरणमा वास्तविक प्रकाशन यकिन गर्न सञ्चार मन्त्रीको निर्देशन
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकाको वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई तथ्यमा आधारित, पारदर्शी र व्यवस्थित बनाउन विद्यमान प्रणाली पुनरावलोकन गर्न निर्देशन दिएका छन्। सूचना तथा...