लोकेशको उत्कृष्ट ब्याटिङ, विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
काठमाडौँ । ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ । त्रिवि...