भोली लोक सेवाको विज्ञापन हुनेः शाखा अधिकृत, उपसचिव र सहसचिव गरी ३ सय बढी माग
काठमाडौँ । लोक सेवा आयोगले भोली बुधबार विज्ञापन प्रकाशन गर्ने भएको छ । संघमा रहने खालका सेवाका सबैतहका विज्ञापन भोली प्रकाशन हुँदैछ लोकसेवा स्रोतले प्रशासनलाई भन्यो– ‘प्रशासन, स्वास्थ्य र प्राविधिकको...