अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष र वरिष्ठ वकिलमाथि अमेरिकाद्वारा प्रतिबन्ध घोषणा
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अध्यक्ष र एक वरिष्ठ वकिलमाथि प्रतिबन्ध लगाएको छ । आईसीसीको गतिविधिविरुद्ध वासिङ्टनले आफ्नो कडा नीतिलाई निरन्तरता...