सुविधाबाट वञ्चित छन् अल्पसंख्यक सुनाहा समुदाय
कञ्चनपुर । सरकारले लोपोन्मुख र अल्पसंख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर अल्पसंख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसंख्यक समुदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् ।...