एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने, वडा र पालिका अधिवेशनको मिति तय
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला...