‘वन आवर सर्भिस’ सुरु गर्दै बैतडी प्रशासन, श्रावण १ मा औपचारिक घोषणा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराउने ‘वन आवर सर्भिस’ लागू गर्ने भएको छ। कार्यालयले जारी गरेको सूचना...