‘एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन, मानव र पृथ्वीकै हितमा केन्द्रित छ’ : ओली
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेको बताएका छन् । एमालेको केन्द्रीय वन तथा वातावरण विभागले...