तराई-मधेशको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरका वरिष्ठ अधिकारी परिचालन
काठमाडौँ । तराई-मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना वरिष्ठ अधिकृतलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण...