नेविसंघले भन्यो-वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको हातपात न्यायालयमाथिको आक्रमण
काठमाडौँ । नेपाल विद्यार्थी संघले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरिएको हातपातलाई न्यायालय माथिको आक्रमण भएको ठहर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठीमाथि बुधबार काठमाडौँ जिल्ला अदालतको परिसरमा हातपात...