४६ जना उपसचिवको पदस्थापन, हेर्नुहोस् सूची
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका दुई जना वरिष्ठ उपसचिवसहित ४६ जना उपसचिवको पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असोज २३ गतेको निर्णयअनुसार प्रशासन/सामान्य प्रशासन समूहका वरिष्ठ...