काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका दुई जना वरिष्ठ उपसचिवसहित ४६ जना उपसचिवको पदस्थापन गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असोज २३ गतेको निर्णयअनुसार प्रशासन/सामान्य प्रशासन समूहका वरिष्ठ उपसचिव र उपसचिवहरूको पदस्थापन गरिएको हो ।
हेर्नुहोस् सूची :



