चन्दा बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार...