एसइडिपी कार्यक्रममा सहभागी हुन सहसचिव तथा सो सरहका अधिकृतलाई अनुरोध
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वरिष्ठ कार्यकारी विकास कार्यक्रम (एसइडिपी) मा सहभागी हुन सहसचिव तथा सो सरहका अधिकृतलाई अनुरोध गरेको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले पुस १...