२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइडिपी कार्यक्रममा सहभागी हुन सहसचिव तथा सो सरहका अधिकृतलाई अनुरोध

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वरिष्ठ कार्यकारी विकास कार्यक्रम (एसइडिपी) मा सहभागी हुन सहसचिव तथा सो सरहका अधिकृतलाई अनुरोध गरेको छ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले पुस १ गतेदेखि सुरु हुने ५१औँ वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका अधिकृत मनोनयन गरी पठाउन मन्त्रालयलाई पत्राचार गरेकाले इच्छुक सहसचिव वा सो सरहका कर्मचारीको मनोनयन गरी पठाउन सम्बन्धित निकायलाई मन्त्रालयले अनुरोध गरेको छ । 

मन्त्रालयले तालिममा सहभागी हुन इच्छुक सहसचिव वा सो सरहका कर्मचारीले ज्येष्ठता क्रमका आधारमा जानकारी खुलाइ तोकिएको ढाँचा अनुसार विवरण तयार पारी अद्यावधिक पिआइएस विवरण समेत संलग्न गरी मंसिर १ भित्र मन्त्रालयको इमेलमा पठाइदिन सकिने जनाएको छ ।