नेपाल टेलिभिजनको लिखित परीक्षाको कार्यक्रम संशोधन
काठमाडौँ । लोक सेवा आयोगले नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाका कार्यक्रम संशोधन गरेको छ ।काठमाडौँ केन्द्रीय कार्यालयले मंगलवार एक सूचनामार्फत लिखित परीक्षाका कार्यक्रम संशोधन गरेको जानकारी दिएको हो...