‘सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम हो’ : मदनकृष्ण श्रेष्ठ
काठमाडौँ । वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा दृश्य माध्यम (चलचित्र तथा टेलिचलचित्र) अत्यन्त शक्तिशाली औजार भएको बताएका छन् । काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित...