एमाले सचिवालय बैठकले लगायो पदाधिकारी वरीयताको टुंगो, नामावली सार्वजनिक
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठकमार्फत पार्टी पदाधिकारीहरूको वरीयता क्रम औपचारिक रूपमा निर्धारण गरेको छ। पार्टी उपमहासचिव लेखराज भट्ट का अनुसार अध्यक्षको प्रस्तावअनुसार बैठकले पदाधिकारीहरूको क्रमबद्ध सूची अनुमोदन गरेको हो।...