नारायणकाजी श्रेष्ठले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालयको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार श्रेष्ठले सम्हाल्ने गरी तोकेका...