पोखरा महानगरपालिका कार्यरत एक कर्मचारी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह
काठमाडौँ । पोखरा महानगरपालिका-३३ को वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्षा आचार्य सम्पर्कविहीन भएकी छन् । वागमारा कालिकास्थानस्थित वडा कार्यालयले उनको खोजीमा सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको छ ।...