२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगरपालिका कार्यरत एक कर्मचारी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

अ अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिका-३३ को वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्षा आचार्य सम्पर्कविहीन भएकी छन् । वागमारा कालिकास्थानस्थित वडा कार्यालयले उनको खोजीमा सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

परिवारबाट प्राप्त जानकारी अनुसार आचार्य मंसिर १ गते बिहान करिब ४ बजेदेखि सम्पर्कमा नरहेको वडा कार्यालयले मंसिर २ गते जारी गरेको सूचनामा उल्लेख छ ।

वडाध्यक्ष रामचन्द्र अधिकारीद्वारा जारी सूचनामा आचार्यलाई देख्ने वा उनीबारे जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा ९८५६००३०३३ र ९८५६०६६१६० मध्ये कुनै एक नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

0 Comments