पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । । साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको...