सरकार चुनावी वाचा कार्यान्वयनको चरणमा अघि बढिरहेको मन्त्री पोखरेलको दाबी
काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वर्तमान सरकार चुनावी घोषणा तथा वाचा पत्रअनुसार क्रमशः कार्यक्रम कार्यान्वयन गर्दै अघि बढिरहेको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर ५...