२० कार्तिक २०८३, शुक्रबार
तिहार बिदामा पनि उच्च अदालत पाटन खुल्ने
काठमाडौँ । उच्च अदालत पाटनले तिहार बिदाको अवधिमा पनि वाणिज्य इजलासबाट अत्यावश्यक न्यायिक सेवा सञ्चालन गर्ने भएको छ। अदालतले सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत पक्राउ पुर्जी जारी गर्ने...