चिनियाँ वायुसेनाको ७७ औँ वार्षिकोत्सवमा ग्रेटवालमाथि लडाकु विमानको प्रदर्शन
काठमाडौँ । चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको ७७ औँ स्थापना दिवसका अवसरमा लडाकु विमानले ग्रेटवालमाथि हवाई प्रदर्शन गरेका छन् । सन् २०२६ नोभेम्बर ६ मा चीनको तियानजिनस्थित ह्वाङयागुआन ग्रेटवालमाथि पीएलए...