सडक खाना महोत्सव गर्ने दिन वालिङ नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । स्याङ्जास्थित वालिङ नगरपालिकाले सडक खाना महोत्सव गरेको दिनमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वालिङ नगरपालिकाले यही मंसिरको १९ गते प्रथम सडक खाना महोत्सव गर्न लागेको...